Pochette de Jindagani
Dernier épisode disponible मकै सुन्दरीको संघर्ष-कथा ।। Makai Sundariko Sangharsha Katha ।। जिन्दगानी ।। Jindagani ।। Prêt à écouter
0:00 8 min 31 s

9 Épisodes

मकै सुन्दरीको संघर्ष-कथा ।। Makai Sundariko Sangharsha Katha ।। जिन्दगानी ।। Jindagani ।।

काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला। मन पराउने र जिस्क्याउने थुप्रै थिए। एकदिन लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ। जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो।

साथीलाई कोरोना देखिएपछि आत्तिएँ,नेपाली बोल्ने डाक्टर भेटेर खुसी भएँ - दुर्गा सुनार ।। Jindagani ।।

कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं- We are together’ भन्ने भावनाको ठूलो महत्व छ...

रुकुम-जाजरकोट हत्याकाण्डको सत्यतथ्य यस्तो छ- हजारी नेपाली।। #DalitLivesMatter ।। Jindagani ।।

अन्तरजातीय प्रेमकै कारण पश्चिम रुकुमका नवराज विक ( Nabaraj BK ) र उनका साथीहरूको हत्या गरिएको घटनाले सिंगो मानवसभ्यता नै लज्जित छ । यस सन्दर्भमा बलियो गरी उठेको विभेदविरुद्धको आवाजलाई समतामूलक समाज...

पोर्चुगल पुग्नेबित्तिकै लकडाउन भएपछि टेक भन्छन्- परदेशले रुने बनायो ।। जिन्दगानी ।। Jindagani ।।

कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं- We are together’ भन्ने भावनाको ठूलो महत्व छ...

इटालीमा किन पैसा सडकमा फालियो ? - लेखक काङमाङ नरेश राई ।। Kangmang Naresh Rai ।। Jindagani ।।

कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं- We are together’ भन्ने भावनाको ठूलो महत्व छ...

बेलायतमा नेपाली, कस्तो छ अवस्था, के गर्दैछन् नेपाली ?- लेखक रक्ष राई

कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं- We are together’ भन्ने भावनाको ठूलो महत्व छ...

स्पेनमा नेपाली, कस्तो छ अवस्था, के गर्दैछ त्यहाँको सरकार ?- अरुण घिमिरे

कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं- We are together’ भन्ने भावनाको ठूलो महत्व छ...

भारतमा नेपाली, न गाँस छ, न बास, सडकमै अलपत्र मर्न दिने कि नेपाल लैजाने ? - सूर्य राना

कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं- We are together’ भन्ने भावनाको ठूलो महत्व छ...

भारतमा नेपालीले आत्महत्या गर्न थालिसके, आक्रोश बढ्दैछ, सरकारले छिटो सोचोस्- सुधन महत